ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !

जन्मँदै दुवै आँखा गुमाउनुभएका मोरङको पथरी शनिश्चरेका २२ वर्षीय चिरञ्जीवी अधिकारीले जन्मिएको एक वर्ष नपुग्दै आमा गुमाउनु प¥यो । उहाँ एकवर्ष नपुग्दै आमाको मिर्गौला फेल भएर मृत्यु भयो । हालसम्म उहाँले तीनवटी आमा पाउनुभयो । २०५२ मङ्सिर १६ गते मोरङको पथरी शनिश्चरेमा जन्मनुभएका चिरञ्जीवी एक ठाउँबाट अर्को ठाँउ सर्न सक्नुहुन्न । मोरङको पथरी शनिश्चरे नगरपालिका–९ … Continue reading ग्वालीमै बित्छ दिन दृष्टिविहिन चिरन्जीवीको !